काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू मन्त्री हुन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी नदिएको दाबी गरेका छन्।
गोरखामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्‍ठले आफूले सोचेर या अध्यक्षहरुसँग केही समझदारी भएर राष्ट्रिय सभामा उम्मेद्वारी नदिएको प्रष्ट्याए।
"मेरो व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर उम्मेद्वारी दिएको हैन, पार्टीले के जिम्मेवारी दिन्छ त्यो मेरा लागि स्वीकार्य छ", श्रेष्‍ठले भने, " मैले सुनेको छैन। भन्ने पनि अरु, सुन्ने पनि अरु नै भए। निर्वाचन नै भएको छैन, अहिले अरु सोच्‍नु हुन्‍न।"
सभामुख पद नेकपाको सुरक्षित गर्न उपसभामुखको राजीनामा आवश्यक परेको प्रवक्ता श्रेष्‍ठको भनाइ छ।
"उहाँ नै सभामुख बन्ने भए पनि राजीनामा दिनै पर्छ। विवेक प्रयोग गरेर पहिला राजीनामा दिएको भए हुन्थ्यो अब ढीला गरेर हुन्न", उनले भने, "सभामुख पद नेकपाको लागि सुरक्षित भइसकेपछि उम्मेद्वारको निर्णय हुनेछ।"
एमसीसी विवादले सभामुख चयन ढीला भएको टिप्पणीमा सत्य नभएको भन्दै नेकपा प्रवक्ता श्रेष्‍ठले एमसीसी र सभामुख चयन अलग अलग विषय भएको बताएका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू मन्त्री हुन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी नदिएको दाबी गरेका छन्।
गोरखामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्‍ठले आफूले सोचेर या अध्यक्षहरुसँग केही समझदारी भएर राष्ट्रिय सभामा उम्मेद्वारी नदिएको प्रष्ट्याए।
"मेरो व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर उम्मेद्वारी दिएको हैन, पार्टीले के जिम्मेवारी दिन्छ त्यो मेरा लागि स्वीकार्य छ", श्रेष्‍ठले भने, " मैले सुनेको छैन। भन्ने पनि अरु, सुन्ने पनि अरु नै भए। निर्वाचन नै भएको छैन, अहिले अरु सोच्‍नु हुन्‍न।"
सभामुख पद नेकपाको सुरक्षित गर्न उपसभामुखको राजीनामा आवश्यक परेको प्रवक्ता श्रेष्‍ठको भनाइ छ।
"उहाँ नै सभामुख बन्ने भए पनि राजीनामा दिनै पर्छ। विवेक प्रयोग गरेर पहिला राजीनामा दिएको भए हुन्थ्यो अब ढीला गरेर हुन्न", उनले भने, "सभामुख पद नेकपाको लागि सुरक्षित भइसकेपछि उम्मेद्वारको निर्णय हुनेछ।"
एमसीसी विवादले सभामुख चयन ढीला भएको टिप्पणीमा सत्य नभएको भन्दै नेकपा प्रवक्ता श्रेष्‍ठले एमसीसी र सभामुख चयन अलग अलग विषय भएको बताएका छन्।
"> मन्त्री हुन राष्ट्रिय सभामा उम्मेदवारी दिएको हैन: नेकपा प्रवक्ता श्रेष्ठ: Dekhapadhi
मन्त्री हुन राष्ट्रिय सभामा उम्मेदवारी दिएको हैन: नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू मन्त्री हुन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी नदिएको दाबी गरेका छन्।
"उहाँ नै सभामुख बन्ने भए पनि राजीनामा दिनै पर्छ। विवेक प्रयोग गरेर पहिला राजीनामा दिएको भए हुन्थ्यो अब ढीला गरेर हुन्न", उनले भने, "सभामुख पद नेकपाको लागि सुरक्षित भइसकेपछि उम्मेद्वारको निर्णय हुनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्