सामाजिक सञ्जालमा विचार राख्दा मर्यादित बनौं– मानवअधिकार आयोग काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सञ्जालमा आफ्ना विचारहरु प्रस्तुत गर्दा संयमित र सामाजिक सद्भाव राख्न सबैलाई अनुरोध गरेको छ। सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातिय भेदभावको घटनामा सामाजिक सञ्जालमा विभिन्न धारणाहरु आएपछि आयोगले यस्तो अनुरोध गरेको हो। आयोगले जातीय विभेद तथा छुवाछुत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण कार्य रोक्न पनि सरकारलाई निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्