कोभिड–१९ विरुद्धको संयुक्त लडाईले चीन–नेपाल मित्रता अझ प्रगाढ : राजदूत यान्छी काठमाडौं। नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले कोभिड–१९ विरुद्धको संयुक्त लडाईले चीन–नेपालको परम्परागत मित्रता अझ प्रगाढ बनेको बताएकी छन्। “केही दिनअघि राष्ट्रपति सीले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोनमा कुरा गर्नुभयो। सहयोग र द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण सहमतिमा पुग्नु भयो। यसले दुवै देशको रणनीतिक साझेदारीलाई अघि बढाउन मार्गदर्शन गर्नेछ”, उनले चाइना डेलीमा प्रकाशित लेखमा लेखेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्