क्षती न्यूनीकरणको पूर्व तयारीमा लागौं : गृहमन्त्री काठमाडौं। गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारीमा लाग्न निर्देशन दिएका छन्। आज गृहमन्त्रालयमा बसेको विपदसम्बन्धी बैठकमा पौडेलले यस्तो निर्देशन दिएका हुन्। साथै उनले उद्धार, राहत र पुर्नस्थापनालाई प्रथामिकतामा राखेर काम गर्न समेत भनेका छन्। उनले विपदमा पर्ने र राहत पुर्याउनुपर्ने सबैलाई प्रभावकारी रुपमा उद्धार गर्नसमेत निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्