राधेश्याम अधिकारीको प्रश्न, ‘राष्ट्रपतिको रक्षा कवच प्रधानमन्त्रीमात्र भएर हुने हो?’ काठमाडौं। राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकार र प्रधानमन्त्रीका कामकारबाहीका कारण गणतन्त्रको प्रतिक राष्ट्रपतिको गरिमा आम नेपाली नागरिकबीच दुरी बढेको बताएका छन्। आजको राष्ट्रियसभा बैठकमा उनले राष्ट्रपतिको रक्षा प्रधानमन्त्रीले मात्र गरेर पुग्ने हो भनेर प्रश्न गरे। “गणतन्त्रमा विश्वास गर्ने सवैले राष्ट्रपति संस्थाको रक्षा कबच हुनुपरेन? आजको स्थिति सबैले मनमनै गुनौं”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्