प्रधानमन्त्रीले सोचे मैले जे गरेपनि हुन्छ : शर्मा काठमाडौं। माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले नमानेको बताएका छन्। राष्ट्रियसभा बैठकमा उनले देशमा प्रधानमन्त्रीय प्रणाली भएको र आफूले जे गर्यो त्यही हुन्छ जसरी काम कारबाही अघि बढाएको बताए। “के यो प्रणाली प्रधानमन्त्रीय प्रणाली हो? राष्ट्रपतीय प्रणाली हो? पक्कै पनि होइन। तर प्रधानमन्त्रीलाई त्यस्तो भ्रम छ। मैले गरेपछि हुन्छ भन्ने?”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्