एमालेको स्थायी कमिटि बैठक भोली पनि काठमाडौं। नेकपा एमालेको स्थायी कमिटिको बैठक भोली शनिबार दिउँसो ३ बजे बस्ने भएको छ। आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकले गरेको निर्णय सुनाउँदै भोली दिउँसोसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनले माधव समूहसँग निरन्तर छलफल भइरहेको समेत जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्