अदालतको आदेशपछि एमाले एकता हुन्छः गौतम काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्ध परेको फैसल्ला अदालतबाट आएपछि मात्र पार्टी एकताको सम्भावना रहेको उल्लेख गरेका छन्। राष्ट्रियसभा बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै नेता गौतमले सर्वोच्चको आदेशपछि मात्र पार्टी एकता सम्भव हुने बताए। “एकता सम्भव छ। तर अहिले नहोला। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्