केपीले गर्ने निर्वाचन निष्पक्ष नहुने देउवाले गरेको कसरी निष्पक्ष हुन्छ? काठमाडौं।राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले ठूलो दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको निर्वाचन निष्पक्ष हुने दाबी गरेका छन्।राष्ट्रियसभा बैठकमा उनले भने,“ढिलोचाडो निर्वाचन त गराउनै पर्छ। जनताले पत्याएका १२१ सिट जितेको एमालेका ओलीले गराएको निर्वाचन विश्वासिलो हुन्छ कि एमालेको दाँजोमा एक चौथाईमात्र सिट जितेका काँग्रेस सभापतिले गराएको निर्वाचन निष्पक्ष हुन्छ विचार गरौं। भोलिको जनमत के हुन्छ,तर आजको यहि होईन र?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्