राष्ट्रियसभा सदस्य देवकोटाले सोधे, ‘अझैपनि नेपालको पुरानै नक्सा किन?’ काठमाडौं। राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन माग गरेका छन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेको बताएका हुन्। उनले सभाको सपथपछि आफूलाई दिएको धेरै दस्तावेजमा समेत नक्सा पुरानै रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्