जसपा विवादः यादव पक्षको यी ५ प्रस्ताव, ठाकुर पक्षको असहमति काठमाडौं। उपेन्द्र यादव पक्षका नेता महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताएका छन्। पार्टीमा चैत्र ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने यादवको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्