ओलीको भ्याकेट निवेदनमाथि आज सुनुवाई काठमाडौं। एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज पेुसी तोकिएको छ। कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको हो। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेछ। यसअघि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्