निधि, कोइराला र सिंहको बैठकप्रति महतको व्यङ्ग्य– पिताले गरेका ब्याज खान पाउनुपर्छ भन्ने होईन काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले प्रकाशमान सिंह, शशांक कोइाराला विमलेन्द्र निधिको भेटघाटले पार्टीमा सकारात्मक सन्देश नदिएको बताएका छन्। न्यूज एजेन्सीसँगको कुराकानीमा महतले उनीहरुको भेटलाई लक्षित गर्दै पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे। भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै महतले पार्टीमा ठूलो योगदान दिएका लाखौं नेता कार्यकर्ताहरु रहेको उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्