कस्मेटिक राजनीति नगरौं : भट्टराई
काठमाडाैं।राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले कस्मेष्टिक राजनीति नगर्न अनुरोध गरेका छन्। उनले बिहीबारको बैठकमा बोल्दै राष्ट्रियसभाको आफ्नो महत्व र गरिमा रहेका भन्दै उनले सरकारले संविधान र संविधानको कार्यान्वयनमा सफल देखिएको बताए। उनले संविधान बनाउँदा र जारी गर्दा जतिकै कार्यान्वयनमा पनि चुनौति र अडान लिनुपरेको उल्लेख गरे। उनले त्यसका लागि एमाले र अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण योगदान र भूमिका रहेको बताए।
प्रतिक्रिया दिनुहोस्