भट्टराईको पूर्वप्रधानमन्त्रीलाई चुनौती, ‘ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउ’ काठमाडौं। नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता विरोधीका रुपमा प्रमाणित गर्न चुनौती दिएका छन्। राष्ट्रियसभाको बैठकमा देवकोटाले प्रधानमन्त्री ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई प्रमाणित गर्न चुनौती दिए। उनले भने, “म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्