ओली–नेपाल वार्ता सम्पन्न काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता सम्पन्न भएको छ। मेरियट होटलमा गरिएको केही घण्टाको वार्तापछि नेताहरु बाहिरिएका हुन्। वार्तामा नेपाल र ओलीसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भीम रावल समेत सहभागी भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्