नेकपा एमाले कार्यदल, थप छलफल गरी साँझ पुन: बैठक बस्ने
काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। थप तयारी गरी साँझ ७ बजे बैठक पुनः बस्ने कार्यदलका ओली पक्षका संयोजक तथा नेता सुवास चन्द्र नेम्वाङले बताए। “सकारात्मक छलफल भईरहेको छ। बाहिरको हल्लामा कोहि नलागौं। जे भईरहेको छ ठीक भईरहेको छ। निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौं’, नेम्वाङले भने।
प्रतिक्रिया दिनुहोस्