एमाले कार्यदल बैठक:  सहमतिको भाका सरेको सरेकै काठमाडौं। नेकपा एमालेका कार्यदलले पार्टी एकताको लागि अन्तिम निष्कर्षमा पुग्ने बताए पनि भाका निरन्तर सरिरहेको छ। आज साँझ बसेको कार्यदलको बैठक पनि विषयमा प्रवेश नै नगरि स्थगित भएको छ। बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति थिएनन्। बैठकमा उपस्थित कार्यदलका सदस्यहरू घनश्याम भुसाल छलफल अघि नबढेको बताए। यस्तै, सुवासचन्द्र नेम्वाङकाअनुसार सहमति खोज्न बैठक शुक्रबार पनि बस्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्