आजै साँझसम्म सहमति हुन्छः शंकर पोखरेल काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलले आजै सहमति निकाल्ने बताएको छ । बेलुकासम्म एमाले एकता गर्गनेरि छलफल भइरहेको कार्यदल सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए । दिउँसोबाटै माधव पक्षसँग छलफल भइरहेको र साँझसम्म सहमति हुने उनले बताए । पोखरेलले भने, ‘सकेसम्म आजै सहमति निकाल्ने गरी छलफल भइरहेको छ । वार्ता सहमति उन्मुख छ ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्