आज रातीसम्म सहमतिको दस्ताबेज तयार हुन्छः रघुजी पन्त
काठमाडौं । पार्टी विवाद टुंग्याउन गठित एमाले कार्यदलले आज रातीसम्म सहमतिको दस्ताबेज तयार गर्ने भएको छ। कार्यदलका सदस्य रघुजी पन्तले सहमतिको दस्ताबेज तयार हुने बताएका हुन्। तयार गरिएको दस्ताबेज स्वीकार्य हुने वा नहुने बारेमा भने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले निर्णय गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्