पार्टी एकताबारे भोलि सुखद समाचार आउँछ–गोकर्ण विष्ट काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टले आजको कार्यदलको बैठकले असहमतिका धेरै विषयमा समझदारी जुटाएको बताएका छन्। पार्टी एकताबारे भोलि सुखद समाचार आउने उनको दावी छ। समस्याहरुलाई समग्रतामा समाधान गर्ने अन्तिम बिन्दुमा छलफल टुंगीएको उनको भनाइ थियो। “अब भोलि अन्तिम बैठक बस्छौं विष्टले भने, “एकताका लागि फेरि अर्को बैठक कुर्नु पर्दैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्