सर्वोच्चको निर्णयपछि एमालेमा खुशीको खबर आउछ : गौतम काठमाडौं। एमालेका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनका सम्बन्धमा सर्वोच्चले निर्णय गरेपछि मात्र एमाले एकीकृत हुने बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा उनले भने,“मैले अलि अघि नै पनि भनेको थिए। तर मेरो भनाई लागू होस भन्ने त मेरो चाहना छैन भरे बेलुकासम्म भएपनि खुशीको खबर आओस भन्ने चाहना छ।’ उनले अहिले नभएपनि अदातलको निर्णयपछि पार्टी एकीकृत हुने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्