यी ५ आधार, जसले नेकपा माओवादी केन्द्र 'वैधानिक' काठमाडौं। निर्वाचन आयोगले माओवादी केन्द्रको वैधानिकताको पाँच आधार प्रस्तुत गरेको छ। जसमा आयोगले०७३ साउन ३२गतेको निर्णयानुसार निर्वाचन आयोगमा दर्ता भएको, ०७४सालको चुनावमा भाग लिएको,नेकपा२०७५ जेठ२३ गते निर्वाचन आयोगमा दर्ता भएको,२०७७फागुन २३गते सर्वोच्च अदालतबाट निर्णयले एमाले र माओवादी अलग–अलग पार्टी रहने भनेको र त्यसपछि नेकपा माओवादी केन्द्र साविककै दलका रुपमा रहने भनी राजपत्रमा सूचना जारी गरेको विषयलाई आधार मानेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्