एमाले कार्यदलको बैठक ८ घण्टादेखि जारी, निष्कर्ष कुर्दै एमाले स्थायी कमिटी काठमाडौं। नेकपा एमालेको कार्यदलका बैठक आइतबार बिहानैदेखि जारी छ। सिंहदरवारस्थित अर्थमन्त्रालयमा जारी बैठकमा सहमतिलाई अन्तिम रुप दिने कार्यदलको सदस्यहरुले जनाएका थिए। शनिबारको बैठकपछि कार्यदल सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले आईतबार सुखद समाचार आउने बताएका थिए। तर कार्यदलको प्रस्तावमा अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै वरिष्ट नेता नेपालले असहमति जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्