एमाले कार्यदलको सहमतिः प्रतिनिधि सभा विघटनको मुद्दामा पार्टीको संस्थागत निणर्य लागु हुने
काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संस्थागत निणर्यअनुरुप अघि बढ्ने उल्लेख गरेको छ। आइतबार राती भएको सहमतिमा भनिएको छ, "प्रतिनिधि सभाको विघटन सम्वन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निणर्य अनुरुप हामी अघि बढ्नेछौं।"
प्रतिक्रिया दिनुहोस्