यि हुन् एमाले कार्यदलले जुटाएको सहमतिका १० बुँदा १. अन्तर्विरोध पार्टीभित्रै समाधान गर्ने, २. केन्द्रिय कमिटि जेठ ३ र संगठन जेठ २ मा फर्कने, ३. फागुन २३ पछिका सबै कामकारवाही बदर, ४. पूर्वमाओवादीलाई नेकपा हुँदाकै जिम्मेवारी, ५. केन्द्रिय कमिटिमा १० प्रतिशत मनोनयन, ६. अदालतमा विचाराधीन मुद्दामा संस्थागत निर्णय, ७. जनसंगठन समायोजन गर्न कार्यदल, ८. सहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने, ९. संगठनहरुलाई एकताबद्ध बनाउने, १०. स्थायी कमिटिबाट सहमति कार्यान्वयन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्