दोस्रो पटक पुनस्थापित संसदः पहिलो अधिवेशन ३ गतेभित्र आह्वान गर्नुपर्ने
काठमाडौं। पुनः स्थापित प्रतिनिधिसभाको पहिलो अधिवेशन साउन ३ गतेभित्र आह्वान गर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक साउन ५ बजेसम्म अधिवेशन बोलाउन परमाआदेश जारी गरेको हो। सर्वाेच्चले आज दोस्रोपटक संसद पुनः स्थापना गर्ने आदेश दिएसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्