सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत हारको रूपमा लिनुहुँदैनः कांग्रेस सभापति देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको आजको फैसलालाई कसैले पनि व्यक्तिगत जीत हारको रुपमा लिन नहुने बताएका छन्। “कसैले पनि यसलाई व्यक्तिगत जीत/हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्