बालुवाटारमा सुरु भयो एमाले स्थायी कमिटी बैठक, परिवर्तित परिस्थितिका बारेमा छलफल
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कोटेश्वरस्थित निवासमा विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका बेला बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदमा केन्द्रित रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्