एकाबिहानै कमल थापाको माधव नेपाललाई कटाक्ष– ‘को जित्यो, को हार्‍यो’ काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज बिहानै सामाजिक सञ्जालमा एउटा लघुकथा सेयर गरेका छन्।उनले लेखेको छन्,“एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पञ्च भलाद्मी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्।’लघुकथामा उनले नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २३ जना नेतालाई इङ्गित गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्