मन्त्रीबारे निर्णय गर्न जसपाको बैठक बस्दै काठमाडौं।सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दैछ। छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो १ बजे बोलाइएको नेता डम्बर खतिवडाले जानकारी दिए। बैठकमा विकसीत राजनीति घटनाक्र, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने खतिवडाले बताए। मन्त्रीबारे टुंगो लाग्ने–नलाग्ने बैठकको मुडमा भर पर्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्