सरकारको स्वरुपबारे छलफल गर्दै प्रचण्ड र देउवा
काठमाडौं। नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासंग सरकारको स्वरुप लगाएतका सम्वन्धमा छदफल हुने भएको छ। पार्टीका स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डले तत्कालै भावि प्रधानमन्त्री देउवासंग सरकार संञ्चालनको नीम्ति आवश्यक विषय र विविध विषय छलफल गर्ने तय गरेको हो। सरकारको स्वरुपको बारेमा छलफल हुने प्रवक्ता नारायणकाजीले श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्