जो जीवनभर लोकतन्त्रको लागि लड्यो, उसैमाथि निरकुंशताको आरोप लगाइयो–अध्यक्ष ओली काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनभर लोकतन्त्रका लागि संघर्ष गरेको आफूमाथि निरकुंशताको आरोप लागेको प्रति दुःख व्यक्त गरेका छन्। मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफू जीवनको झण्डै ६ दशक लोकतन्त्रको लागि लडेपनि आफूमाथि संवैधानिक नैतिकताको आरोप लगाइएको बताए। उनले भने– “मैले अराजनीतिक काम गर्दिनँ भन्दै गएँ, तर आज संकटकाल लगाउँछ, सेना परिचालन गर्छ भनेर दुस्प्रचार गर्ने काम भए।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्