एमाले अध्यक्ष ओलीको शुभकामना ‘संसद सलामत चलोस्, समयमै निर्वाचन होस्’
काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुरै समय सकुशल चलाउन र समयमै निर्वाचन गर्न शुभकामना दिएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले भने, “बाँकी अवधि संसद चलोस शुभकामना, समयमै निर्वाचन होस्।”उनले पछिल्लो समयमा भइरहेको घटनाले संसद पनि सकुशल जाला बढ्ला भन्नेमा आशंका उब्जाएको भन्दै थपे,“यसले विगतमा अग्रणी भूमिका खोल्ने परिचित पात्र छन। इतिहास र भूमिका उनीहरुको सवैलाई थाहा छ।”
प्रतिक्रिया दिनुहोस्