कार्यकर्तालाई धर्य र आत्मसंयमता नगुमाउन अध्यक्ष ओलीको आग्रह काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धर्य र आत्मसंयमता नगुमाउन कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले आफूहरु देश र जनता प्रतिसमर्पित शक्ति भएकाले देश र जनता, लोकतन्त्र, संविधानको रक्षा गर्ने अभिभारा आफूहरुको काँधमा रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न हरेस नखाई उच्चमनोबल बनाएर जुट्न कार्यकर्तासँग उनको आग्रह थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्