पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयोः नेता श्रेष्ठ
काठमाडौं। पाँच मन्त्रालयको नेतृत्व समालेका नेता कृष्णगोपाल श्रेष्ठले बिदा भएसँगै आफूले नयाँ अनुभव गरेको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा सामाजिक मन्त्रालय सम्हालेका उनले आफूले नयाँ किसिमको अनुभव गर्न पाएको बताए। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै श्रेष्ठ मन्त्री पदबाट बाहिरिएका हुन्।
प्रतिक्रिया दिनुहोस्