पदभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने– ‘म काम गर्न आएको हुँ’ काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले कोभिडको खोपका लागि ५ अर्ब सुनिश्चित गर्ने निर्णय गरेका छन्। त्यस्तै भेन्टिलेटरका लागि एक अर्ब तथा स्वास्थ्य सामग्री खरिदका लागि ९३ करोड सुनिश्चित गर्ने निर्णय गरेका छन्। मन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै आफू काम गर्नका लागि आएको स्पष्ट पार्दै आफूलाई काम चाहिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्