मुखमा लगाउने मास्क प्रधानमन्त्री र राजदूतको चिउँडोमा काठमाडौं। भारतीय दूतावासले आज एउटा तस्वीर ट्वीटरमा सेयर गरेको छ। तस्वीरमा प्रधानमन्त्री देउवा र भारतीय राजदूत विनय मोहन क्वात्रा देखिएका छन्। क्वात्राले प्रधानमन्त्री भएकोमा देउवालाई बधाई दिँदै फुलको गुच्छा दिएको तस्वीरमा देखिन्छ। दुवै जनाले तस्वीरमा मास्क चिउँडोमा लगाएका छन्। कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा अनिवार्य मास्क लगाउन र दुई मिटरको भौतिक दूरी कायम गर्न भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्