कांग्रेस पदाधिकारीहरुको बैठक सर्‍यो काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सरेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए। तर, देउवाको कार्यव्यस्तताका कारण बैठक सरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देखापढीलाई जानकारी दिए। आज स्थगित गरिएको बैठक शुक्रबार दिउँसो २ बजे बस्ने शर्माले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्