कांग्रेस १४ औं महाधिवेशन धकेलिने संकेत काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति फेरी संशोधन गर्ने तयारी भएको छ। वडा तहको अधिवेशन हुन ११ दिन बाँकी हुँदा क्रियाशील सदस्यताको विवाद नै समाधान नभएपछि मिति केही दिन धकेलिने नेता मीन विश्वकर्माले बताए। अधिवेशन १६ गतेबाट हुने भनिएकोमा अब भदौ २५ वा २७ देखि गर्ने बारेमा छलफल गर्न आज काँग्रेस पदाधिकारी बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्