एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्ने अध्यक्ष ओलीको दाबी काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्ने दाबी गरेका छन्। सर्वोच्च अदालतको फैसलालाई षडयन्त्र भनेका ओलीले फेरी पनि सदन छोट्याउने, अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने बताएका हुन्। शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले निवेदक र बार एसोसिएसनको दबाबमा संवैधानिक इजलास बनेसँगै आफू र आफ्नो पार्टीमाथि षड्यन्त्र सुरु भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्