माओवादीको संसदीय दलको बैठक जारी काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ। सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछिको परिस्थिति लगायत पछिल्लो राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्