जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाको त्यो पत्र काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गर्दै पत्र पठाएका छन्। “प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु”, प्रधानमन्त्री देउवाले पत्रमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्