माधव नेपाललाई विजयको माला अहंकारले लगाएको हो : रिजाल काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहंकारको भावको अन्त्य भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले भने, “अदालतका लागि संसदले सम्मान व्यक्त गर्नुपर्छ। दुईतिहाई पुष्पमकल दाहाल र नेपालको देखाउने उनीहरुको सम्मान नगर्ने अनी! यो नियति ब्यहोरेपछि अदालत माथि आक्रमण किन ? अदालतले कसैको अपमान गरेको होइन। अदालतमा पुष्पमकमललाई उभिन र नेपाललाई विजयको माला लगाउन अहंकारले लगाएको हो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्