मत नदिई बाहिरिए एमालेका १० सांसद काठमाडौं । विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका १० एमाले सांसद संसद् भवनबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन सुझबुझपूर्ण निर्णय लिएको बताए। बाहिरिने सांसदहरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, झपट रावल, राजबहादुर बुढा, दीपक भट्ट र नारायण खतिवडा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्