पार्टीको बैठक बालुवाटारमा नराख्न गगनको आग्रह काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्न कांग्रेस नेता गगन थापाले आग्रह गरेका छन्। नेता थापाले आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्। केपी शर्मा ओलीको शैली पछ्याउदै बालुवाटारमा बैठक राखेको भन्दै देउवाको चौतर्फी आलोचना भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्