ओलीको विध्वंशकारी हर्कतको पतन भयो : डा.भट्टराई
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कतको पतन स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै डा.भट्टराईले ओलीको विकल्पमा देउवा नेतृत्वमा सरकार बन्नु इतिहासको आवश्यकता रहेको बताए। यस घटनाले २०६५–६६ पछि टुटेको कांग्रेस, माओवादी र मधेसवादी दलको सहमतिको कडी प्रकारान्तरले सोही ठाउँमा ल्याएर जोडिदिएको उनले
प्रतिक्रिया दिनुहोस्