कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सुम्पदा भित्रदेखि खुसी छैन–प्रचण्ड काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्