जापानले दियो देउवालाई बधाई, भन्यो– नेपाल र जापानबीच अद्धितीय सम्बन्ध काठमाडौं। नेपालको प्रधानमन्त्रीमा नियुक्त भई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा जापानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले देउवालाई बधाई दिँदै नेपाल र जापानबीचको सम्बन्ध अद्धितीय रहेकोसमेत बताएका हुन्। उनले सन् २०२० मा नेपाल र जापानबीच विद्यार्थी आदानप्रदान कार्यक्रमको १२० औं वर्ष पुग्ने पनि स्मरण गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्