कांग्रेस झुटा मुद्दा लगाउने, माओवादी अपराध कर्मबाट आएको पार्टी हो, सचेत रहौंः ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस झुटा मुद्दा लगाउने र माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएकाले सचेत रहन आह्वान गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले कांग्रेस विगतदेखि नै आफैँ आक्रमण गर्ने आफैँ मुद्दा हाल्ने र नेकपा माओवादी अहिले शिथिल रहे पनि अपराधको कर्मबाट आएको पार्टी भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्